नेपाली

पिट्सबर्गमा तपाईंको जीवन निर्माणका लागि ISAC  छ  । एलीगेनी काउन्टीमा भएका महत्वपूर्ण श्रोत, सेवाहरु र समुदाय सँग तपाईंलाई/ तपाईंको पउँच पुर्याउँन हामी सेवारत छौ ।

हामी तपाईं सँग तपाईंकै भाषामा बातचित गर्छौँ । हामी तपाईंका प्रश्नहरु सुन्छौं र उत्तर वा निकासका लागि सहयोग गर्दछौं ।